करोडौका मालिक हुन् यी सुपरस्टार, कति छ सम्पति ? (भिडियो सहित)
7 years अगाडी
Susma Dhakal
आज हामी यो भिडियोमा जुन सुपरस्टारको बारेमा कुरा गर्दैछौ ती हुन् अल्लु अर्जुन। उनी तेलगु चलचित्र क्षेत्रका एक चर्चित अभिनेता हुन्। उनका बुवा चलचित्रको निर्माता हुन्।
उनले चलचित्रमा डेब्यु १९८५ मा निर्माण गरिएको चलचित्र ‘बिजेता’बाट बालकलाकारको रुपमा गरेका हुन्। त्यसपछि उनले २००२मा लिड डेब्यु चलचित्र ‘गंगोत्री’बाट गरेका हुन्।अहिलेसम्म उनले करिब २१ चलचित्रमा काम गरिसकेका छन्। उनले आजसम्म कुनै पनि फल्प फिल्म दिएका छैनन्। उनी करिब ७० मिलियन सम्पतिको मालिक हुन्। तर उनी साधारण जीवन जिउन मन पराउँछन्।
January 31, 2019 1:34 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...