बलिउडका चर्चित जोडी सलमान खान र कट्रिना कैफ विवाह बन्धनमा बाँधिदै
7 years अगाडी
Susma Dhakal
एजेन्सी – बलिउड अभिनेता सलमान खानले चर्चित सुन्दरी नायिका कट्रिनासगँ विवाहगर्ने भएका छन् ।भारतिय मिडियाका अनुसार अभिनेता सलमान खान र नायिका कट्रिनाको विहे रियल लाईफमा नभई रिलमा हुदै छ । फिल्म भारतका लागि अभिनेता सलमान र कट्रिनाको आउदो वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् ।
यस फिल्मको लागी कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ । फोटोमा अभिनेत्रि कट्रिना बेहुलीको अवतारमा देखिएकी छिन् । जुन अवातार भारतको सेटबाट भएको थियो । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरी सकेका छन ।पछिल्लो समय अभिनेता सलमान खान र नायिका कट्रिनाको जोडी बलिउडमा अत्यन्तै रुचाइएको छ ।
February 5, 2019 11:05 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...