भोलिदेखि मौसममा सुधार हुने सम्भावना
5 years अगाडी
Susma Dhakal
काठमाण्डौ – भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद्ले अनुमान गरेका छन् । हिजो रातिदेखि नै देशका धेरै ठाउँमा पानी र हिउँ पारेको प्रणाली केही कमजोर भएपछि भोलिदेखि मौसममा सुधार हुने देखिएको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार भोलि पश्चिमको मौसम आशिंक बदली भए पनि पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने सम्भावना छैन ।
यस्तै मध्य र पूर्वको केही ठाउँमा पानी पर्नेछ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि हुनेछ । तर हिजो र आजभन्दा भोलि थोरै पानी पर्ने मौसमविद्को अनुमान छ । पर्सि भने धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
February 8, 2019 11:21 am | समाचारप्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पार्टी उपाध्यक्ष पम्फा भुसालको प्रमुख आतिथ्यतामा नेजप्रमकाे पाँचाै राष्ट्रिय अधिवेशन सम्पन्न हुने
सिटी हाइपरमार्केटले मे २४ मा एसियाली दूतावासहरुको सहभागितामा पाक, पर्यटन र सेवा महोत्सवको आयोजना गर्ने
कुवेतमा संयुक्त तीन किराती संस्थाद्वारा उभौली चाड ७ जुनमा मनाउने
तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न,(१०९) जनाले रक्तदान गरे
नेपाल कुवेत सरोकार समाजको पाँचौ सांगितिक धमाका मे ३१ मा गर्ने
नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा
कुवेतमा शहिद लखन थापा मगर गोल्ड कप १४ जुन २०२४ मा आयोजना हुँदै
कुवेतमा मृत्यु भयका तिन जानाको शव नेपाल आइपुग्यो
Loading...