काखमा १० वर्ष जेठी पत्नी, हातमा बियर लिएको निकको फोटोमा भद्दा कमेन्टको ओइरो
7 years अगाडी
Susma Dhakal
काठमाडौं – प्रियंका चोपडा १० वर्ष कान्छा पति निक जोनससँग क्यालिफोर्नियामा विदा मनाउँदैछिन् । प्रियंकाले इन्स्टाग्राममा आराम गरिरहेको एउटा फोटो पोस्ट गरेकी छिन् । फोटोमा प्रियंका किको काखमा सुतिरहेकी छिन् । निकले पत्नीलाई काखमा राखेका छन् र हातमा बियरको क्यान समातेका छन् । फोटोमा प्रियंकाले क्याप्सन लेखेकी छिन् ‘होम’ ।
यी दुईको यो फोटोमा सामाजिक संजालमा निकै भद्दा कमेन्ट गरिएको छ । एकले लेखे ‘यति धेरै आफूलाई एक्सपोज नगर ।’ अर्काले लेखे ‘अमेरिकामा सुत्दा पनि क्यामेराम्यान लिएर सुत्छन् कि के हो ?’ अर्काले लेखे ‘यिनीहरु बेडरुममा पनि फोटोग्राफर लिएर जान्छन् ।’ अर्काले सोधे ‘म यो जान्न चाहन्छु कि यो फोटो कसले क्लिन गर्यो ?’ अर्का युजरले सोधे ‘के इन्टिमेन्ट हुने बेला पनि बेडरुममा फोटोग्राफर राख्छौ ?’
February 8, 2019 2:42 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...