अब युवास्टार अनमोल केसीसँग रणवीरकी सुन्दरी नायिका सुपुष्पा देखिँदै
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । एक्सन फिल्म ‘रणवीर की नायिका सुपुष्पा भट्ट अब नायक अनमोलसँग देखिने भएकी छन् ।फिल्म ‘रणवीर बाट नायिका सुपुष्पा भट्टले पाइला चालेकी हुन् । जुन फिल्म गत शुक्रबारबाट हलहरुमा लागिरहेको छ । भट्ट अब पेय पदार्थ स्प्राइटको एडमा देखिदैछिन् ।
सिएकी विद्यार्थी सुपुष्पा भट्ट आफ्नो इच्छाले फिल्ममा प्रवेश गरेकी हुन् । अब भने उनीसँगै युवास्टार अनमोल केसी एडमा देखिदैछन । फिल्ममा प्राय नयाँ अनुहारसँग देखिने अनमोल एडमा पनि नयाँ अनुहारसँगै देखिदैछन् ।अनमोल प्रो स्टाइल, बेनेली बाइक, मोबाईल लगायतका सामग्रीको एडमा समेत देखिइसकेका छन् ।
February 10, 2019 12:58 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
Loading...