विद्यालयमा आगलागी नियन्त्रण सन्बन्धी अभ्यास
8 years अगाडी
Susma Dhakal
बाँके जिल्ला राप्तीसोनारी गाउँपालिका महेन्द्रपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आज आगलागी नियन्त्रण सन्बन्धी अभ्यास गराइएको छ । बाँके युनेस्को क्लबले सञ्चालन गरेको विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजनाअन्तर्गत विद्यार्थीको प्रत्यक्ष सहभागितामा सो अभ्यास गराइएको हो ।
उक्त गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलगायतका जनप्रतिनिधि, अभिभावक र शिक्षकको उपस्थितिमा विद्यालयमा आगलागी भए सुरक्षित हुने उपाय, घाइतेहरुको प्राथमिक उपचार तयारी र विद्यालय पुनःनिर्माणका लागि जनप्रतिनिधिहरूको भूमिकाका सम्बन्धमा अभ्यास गराइएको थियो । फुसको छानोको कृत्रिम विद्यालय भवन निर्माण गरेर आगो लगाई विद्यार्थीहरूलाई उद्धारका काममा संलग्न गराइएको थियो ।
June 24, 2018 12:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...