बाहुबलीपछि अभिनेत्रीको पारिश्रमिक वृद्धि, एक दिनको ६ लाख भारू
एजेन्सी, असार । साउथ इण्डिया चलचित्र ‘बाहुबली’ र ‘बाहुबली–२’ । निर्देशक राजमौलीका यी दुवै चलचित्रमा प्रभाषले मुख्य भूमिका निर्वाह गरेको छन् । यी दुवै चलचित्रले अत्याधिक चर्चा कमाए । यी फिल्महरुका भएका डाइलोग, फिल्मको स्क्रिप्ट अझै पनि दर्शकको मनबाट हट्न सकेको छैन ।त्यस्तै फिल्मले मात्रै होइन, यस फिल्ममा अभिनय गर्ने कलाकारहरुले पनि चर्चा पाएका छन् । त्यसतै यस फिल्मकी चर्चित अभिनेत्री राम्या कृष्णन अर्थात बाहुबलीकी ‘राजमाता शिवगामी’ले त यस फिल्मपश्चात अन्य फिल्महरुका लागि आफ्नो पारिश्रमिक नै बढाएकी छिन् ।
यस फिल्मपश्चात राम्याको निकै चर्चा भयो, उनको करियर पनि एकाएक बदलियो । पछिल्लो खबरका अनुसार राम्याले अहिले चलचित्रका लागि आफ्नो मूल्य बढाएकी छिन् । उनी अहिले तेलुगु फिल्म सैलजा रेड्डी अलुडुको छायांकनमा व्यस्त छिन् ।उनले एक दिनको छायांकनका लागि ६ लाख भारु तलब लिने गरेकी छिन् । उनको चलचित्रको छायांकन करिब २५ दिनसम्म चल्ने बताइएको छ । जसका उनले साढे एक करोड रुपैयाँ भारु लिने छिन् ।
June 24, 2018 1:06 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :