चर्चित प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले गरे इन्गेज्मेन्ट फोटो फिचर सहित
7 years अगाडी
Susma Dhakal
काठमाडौँ – प्रेम जोडी अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेज्मेन्ट गरेका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नायिका वर्षा राउत र नायक संजोग कोइरालाले सोमबार राजधानीको एक पार्टी प्यालेसमा इन्गेज्मेन्ट गरेका हुन् ।
उक्त इन्गेज्मेन्टमा वर्षा र संजोगका परिवारका केही सदस्य मात्र सहभागी थिए ।वर्षा र संजोगले प्रेमीहरुको विशेष दिन मानिएको भ्यालेन्टाइन डेका दिन अर्थात फागुन २ गते विवाह गर्दैछन् ।
इन्गेज्मेन्टको जानकारी दुबैले सामाजिक सञ्जाल मार्फत तस्बिर शेयर गरेका छन् । यद्यपि बिहेको स्थान भने ताकिएको छैन् ।वर्षाको नयाँ फिल्म ‘गोपी’ अहिले हलमा दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।
February 12, 2019 3:10 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...