गाउँपालिका अध्यक्ष नेम्बाङको शोकमा सार्वजनिक बिदा
7 years अगाडी
Susma Dhakal
पाँचथर । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको शोकमा पाँचथर जिल्लामा बुधबार सार्वजिनिक बिदा दिइएको छ । जिल्लाका सबै स्थानीय तहले नेम्बाङको शोकमा एक दिन बिदा दिने निर्णय गरेएको हो ।
नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष हुनुभएका नेम्बाङ गएको शनिबार गाउँपालिकाको ५ नम्बर वडाले आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको थियो । बेहोस भपछि उपचारको लागि इलाम अस्पताल पुर्याइएको थियो । नेम्बाङको अस्पतालमै निधन भएको थियो ।
February 13, 2019 11:11 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...