विहेभोज खान गएकी ११ वर्षीया बालिका शव आधा जलाएको अवस्थामा फेला
7 years अगाडी
Susma Dhakal
धनुषा । धनुषामा विहेभोज खान गएकी ११ वर्षीया बालिकाको हत्या गरिएको छ । बुधबार राति गाँउमै विहेभोज खान गएकी मिथिला नगरपालिका ३ हरिहरपुरका नारायण रसाईलीकी छोरी दुतिया रसाईलीको शव हत्या गरिएको अवस्थामा फेला परेको हो ।
बुधबार भोज खान गएकी बालिकाको शव विहीबार आधा जलेको अवस्थामा झाडीमा फेला पर्को हो । शव देखेवपछि बाटोमा हिड्ने एवं स्थानीयले प्रहरीलाई बोलाएका थिए ।
घटना हत्या भएको प्रष्ट रहेको तर हत्या पछि जलाइएको हो या जिउँदै जलाएको हो भन्ने कुरा पोष्ट्र मार्टमबाट मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।
बालिकाको शव अहिले पोष्ट मार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
February 15, 2019 11:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...