सलमानको फिल्मका लागि १० करोडको सेट, सुटिङका क्रममा पूरै सेट ध्वस्त पारिने
7 years अगाडी
Susma Dhakal
मुम्बइ। बलिउडका दबंग स्टार सलमान खानको नयाँ फिल्मको लागि १० करोडको सेट तयार पारिएको छ । उनको फिल्म ‘भारत’को क्लाईमेक्स सिनको लागि उक्त सेट तयार पारिएको हो । रोचक त के भने सुटिङका क्रममा यो पूरै सेट ध्वस्त पारिनेछ ।
कोरियन फिल्म ‘ओड टु माइ फादर’ हिन्दी रिमेक फिल्म ‘भारत’ मा सलमान खान, कैटरीना कैफ र दिशा पटानी मुख्य भूमिकामा रहेका छन् । फिल्मलाई निर्देशक अली अब्बास जफरले निर्देशन गरिरहेका छन् ।
फिल्ममा सलमान खानका पाँच फरकफरक अवतार देख्न सकिन्छ । पाँच थरी अवतार तयार पार्नुपर्ने र फिल्मको क्लाइमेक्सको सुटिङको लागि मुम्बईस्थित फिल्म सिटीमा १० करोडको सुटिङ सेट तयार पारेको स्रोतले जनाएको छ ।
February 16, 2019 12:13 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...