साउथ हेरोइन काजल अग्रवालको यी तस्विर इन्टरनेटमा भाइरल भएपछी
7 years अगाडी
Susma Dhakal
साउथ इण्डियन सुन्दरी नायिका काजल अग्रवाल उनले दिएका हट पोजका कारण बेलाबेलामा चर्चामा आइ नै रहन्छिन् । सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याए
पनि उनी बलिउडमा पनि चर्चित छिन् । २००४ को ‘क्यु‘ हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाइन |
५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म ‘मगधिरा’ सन् २००९ मा तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै ‘उत्कृष्ट तेलेगु नायिका’ को लागि फिल्म फेयर पनि काजलले जितिन।
काजल साउथ इण्डिन इण्ड्रस्टीमा सबैभन्दा बढी रोजाईमा पर्ने नायिका मध्येकी एक हुन् । प्लास्टिक सर्जरी पछी देखिएको कजलको आकर्षक भाइरल भैरहेको तस्विरपरि भन्दा शुन्दारी काजल
February 19, 2019 5:32 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...