हट नायिका करिना कपुरले सौतेनी छोरीलाई दिईन् सबै चकित हुने सुझाव
मुम्बई । बलिउडमा अहिले सैंफ अली खानकी छोरी सारा अली खानको चर्चा चुलिएको छ । उनले केदारनाथ चलचित्रबाट आफ्नो अभिनय सुरुवात गरेकी थिइन् । उनले गरेको अभिनय र उनको व्यवहारले गर्दा उनले अहिले लाखौं करोडौंको संख्यामा फ्यान कमाउँन सफल भएकी छिन् ।
उनका पिता सैफ अली खानले दुई विवाह गरेका छन् । उनलाई जन्म दिने आमाको नाम अमृता सिंह हो जसको अहिले सैफसँग सम्बन्ध विच्छेद भएको वर्षौ भएको छ । लामो समय आफ्नी आमासँग वस्दैं आएकी सारा अब एक्लैं वस्न गालेको चर्चा बलिउडमा सुरु भएको छ । अहिले सैंफ र बलिउडमा चर्चित कपुर खानदानकी छोरी करिना कपुर विवाह वन्धनमा छन् ।
उनीहरुको विवाह पश्चात एक सन्तान पनि भएका छन् । साराले विभिन्न अन्तरवार्तामा करिना आफुलाई आमा भन्दा पनि साथीजस्तो लाग्ने गरेको बताउँदैं आएकी छिन । उनलो आफुलाई भाइले औधी प्रेम गर्ने गरेको समेत्त धेरैं कार्यक्रमहरुमा बताएकी छिन् । दंबगं ३ बाट फेरि बलिउडमा आउँन लागेकी करिना एक टेलिभिजन कार्यक्रममा गएकी थिइन् ।
यस दौरान कार्यक्रम प्रस्तोताले सारा अली खानलाई के सुझाव दिन चाहानुहुन्छ भनेर सोधे यसमा उत्तरमा उनले त्यस्तो त केही छैन तर डेट गर्दा डेब्यु गरेको अभिनेतासँग नजानु भन्न चाहान्छु भनेर उत्तर दिईन । तपाईलाई जानकारी गराउँ केदारनाथमा सारासँग सुशांत सिंह राजपूतले अभिनय गरेका थिए । एजेन्सी
February 22, 2019 12:39 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री