प्रियंकाका प्रेमी निक जोनासलाई भेटेपछि प्रियंका चोपडाकी आमाले किन यसो भनिन् ?
8 years अगाडी
Susma Dhakal
निक जोनाससँग प्रियंकाको विवाहबारे प्रश्न सोध्दा केही समय अघि प्रियंकाकी आमाले भनेकी थिइन्, ‘प्रियंकाको विवाह कुनै विदेशीसँग भएको सोच्नसमेत सक्दिनँ ।’ अब प्रियंकासँग भारत पुगेका निक जोनासले उनकी आमा मधु चोपडासँग पनि भेटघाट गरेका छन् । निकसँगको भेटपछि मधुले यसबारे प्रतिक्रियासमेत दिएकी छिन् ।’
मधुले भनिन्, ‘जब हामी निक जोनाससँग डिनर डेटमा गयौं तब हामीसँग अन्य १० व्यक्ति पनि थिए । र त्यहाँ मैले निकलाई बुझ्ने मौका नै पाइनँ ।’ एक चर्चित पत्रिकालाई दिएको बयानमा मधुले थपिन्, ‘निकसँग मेरो पहिलो भेट थियो । अहिले उनीबारे केही भन्न सक्दिनँ ।
June 26, 2018 10:48 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...