सारा अली खान र कार्तिक आर्यनको जोडीबारे करिनाले गरिन् यस्तो खुलासा !
7 years अगाडी
Susma Dhakal
करण जहोरको च्याट शो हरेक सिजनमा विभिन्न खुलासा र विवाद लिएर आउँछ । यो संस्करण पनि निकै मसालेदार रह्यो । उक्त कार्यक्रमको फाइनल एपिसोडका पाहुना थिए करिना कपुर र प्रियंका चोपडा । यी दुई नायिकाले थुप्रै रोचक खुलासा गरे ।
जहाँ प्रियंका चोपडाले अर्जुन कपुर र मलाइका अरोडाको सम्बन्धको खुलासा गरिन् भने करिना पनि खुलासा गर्ने मामलामा पछि परिनन् ।
करिनाले सारा अली खान र कार्तिक आर्यनबारे कुराकानी गरेकी छिन् । करिनाले भनिन्, ‘उनीहरु शानदार छन् । मलाई लाग्छ कि उनीहरुको जोडी निकै राम्रो हुनेछ ।
दुबैले सँगै फिल्म खेल्ने योजना बनाइरहेका छन् । दुबै सँगै राम्रा देखिन्छन् । कार्तिक ‘मेस्सी’ छन् भने सारा ‘क्लासी’ छन् । मास र क्लास सधैं जम्छन् ।’
February 26, 2019 11:19 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...