जनकपुरमा बिहानै भयानक दुर्घटना : २ जनाको मृत्यु, दर्जनौं गम्भिर
7 years अगाडी
Susma Dhakal
काठमाडौं । बुधबार बिहानैं भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । धनुषाको ढल्केवरमा बस र माल बाहक ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने, दर्जन बढी यात्रु घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिलानगरपालिकाको ढल्केवरमा बस र ट्रक ठोक्किँदा दुईजनाको मृत्यु र १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बसमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ की शुभकला मण्डल र भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राइले जानकारी दिनुभयो ।
काँकरभिट्टाबाट पश्चिम जाँदै गरेको ना५ख ४९६ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ९४९६ नम्बरको मालवाहक ट्रक ढल्केवर चोकको मोडमा ठोक्किदा दुर्घटना भएको हो ।
February 27, 2019 1:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
Loading...