गीत गाएरै राम्रो आम्दानी भएपछि सागर आलेले हालै मात्र चितवनमा नयाँ घर
7 years अगाडी
Susma Dhakal
नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट चारमा रहन सफल गायक हुन्– सागर आले । प्रतियोगितामा उपाधि जित्न नसके पनि दर्शक तथा स्रोताको मन जित्न सफल यी गायक अहिले सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् ।
पछिल्लो एक वर्षमा झन्डै १५ वटा देशको सांगीतिक भ्रमण गरेका आले अहिले विदेशमा राम्रो पारिश्रमिक लिएर कन्सर्ट दिने गायकको सूचीमा पर्छन् । कन्सर्टमा व्यस्त भएपछि सागरको आर्थिक अवस्थामा समेत ठूलो परिवर्तन आएको छ ।
गीत गाएरै राम्रो आम्दानी भएपछि सागरले हालै मात्र चितवनमा नयाँ घर बनाएका छन् भने काठमाडौंको ठमेलमा रेस्टुराँसमेत सञ्चालन गरिरहेका छन् । नयाँ घरमा सरे लगत्तै सागरका बुवा–आमाले उनको विवाह गरिदिने इच्छा व्यक्त गरेको बताइन्छ । सागर भने केही वर्षपछि मात्र विवाह गर्ने योजनामा छन् ।
March 2, 2019 1:43 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...