चट्याङको आवाजले बेहोस भएका ठाकुरको मृत्यु
8 years अगाडी
Susma Dhakal
सर्लाही, १२ असार । चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका–१५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ ।
आफ्नो काका रबिन्द्र ठाकुरसंग गोडैटा नगरपालिका–१० सिसौरियास्थित विवाहमा गएको अवस्थामा गएराति पानीसंगै परेको चट्याङको आवाजले बेहोस भएका उनको उपचारको लागी जिल्ला अस्पताल मलंगवा लैजानेक्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
June 26, 2018 1:53 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
Loading...