नायक सलमान खान आफूभन्दा २२ वर्ष कान्छी युवतीसँग विवाह गर्न चाहन्छन् !
7 years अगाडी
Susma Dhakal
बलिउडमा यो वर्ष धेरै सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिए । बलिउडमा विवाहको चर्चा चल्दा दबंग अभिनेता सलमान खानको कुरा उठ्नु स्वभाविक हो । यसै सन्दर्भमा हालै सलमानले आफूले विवाह गर्न चाहेको युवतीको बारेमा बताएका छन् । सलमान आफूभन्दा २२ वर्षकी युवतीसँग विवाह गर्न चाहन्छन् ।
बिगबसको यसहप्ताको विकेण्डको वार एपिसोडमा फिल्म ‘सिम्बा’ को प्रोमोशनका लागि रणवीर सिंह, सारा अली खान र रोहित शेट्टी आएका थिए ।
तब ती तीनजना कलाकारले सलमानसँग उनको विवाहबारे कुरा चलाउँदै सबैले सलमानको विवाहका लागि बायोडाटा तयार गरेका थिए । जब रणवीरले सलमानसँग सोधे, ‘तपाईलाई कस्तो केटी चाहियो ? ’ तब सलमानले भने, ‘२८ देखि ३० वर्षसम्मको युवती ।’
March 6, 2019 12:05 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...