हिन्दुबारे अपमानजनक टिप्पणी गर्ने मन्त्रीलाई पदबाट हटाए इमरान खानले
7 years अगाडी
Susma Dhakal
पाकिस्तानको पञ्जाव प्रान्तका सूचना तथा संस्कृति मन्त्री फैयाज उल हसन चौहान हिन्दु धर्मको बारेका टिप्पणी गर्दा मन्त्री पदबाट मुक्त हुनु परेको छ ।
पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता तथा पञ्जाबका सूचना, संस्कृति मन्त्री चौहानले हिन्दुहरुलाई गाईको पिसाब खाने मानिस भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।
चौहानको यो बयानपछि पंजाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले स्पष्टिकरणका लागि उनलाई बोलाएका थिए । त्यसपछि उनले राजीनामा दिएका छन् ।
मुख्यमन्त्री बुजदारले इमरान खान नेतृत्वमा भएको पार्टीमा कुनै पनि किसिमका विभेद निम्त्याउने गतिविधि नहुने प्रतिक्रया दिए । मन्त्रीको यो टिप्पणी पश्चात् उनको निकै आलोचना भएको थियो ।
March 6, 2019 1:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...