Monday 16th March 2026

ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

7 years अगाडी

काठमाण्डौ – ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजनाको ज्यान गएको छ ।

बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको तर उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पक्राउ परेका छन् ।

          March 7, 2019 10:15 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...