भर्खरैं बसपार्कमा बम विष्फोट, थप विवरण आउँन बाँकि !
7 years अगाडी
Susma Dhakal
श्रीनगर । लामो समय देखि भारत र पाकिस्तान सीमा क्षेत्रमा तनाब जारी रहेको छ । यो बिचमा आज जम्मू कश्मीरमा बस पार्क नजिकैं एक बम विस्फोट भएको छ ।
बीबीसी हिन्दीका अनुसार उक्त घटनामा कम्तीमा १८ जना घाइते भएका छन् । घाइतेहरुको नजिकैंको अस्पतालमा भर्ना गरिएको र केहीको अवस्था गम्भीर भएको जनाइएको छ ।
उक्त क्षेत्रमा लामो समय देखि कश्मीर स्वतन्त्र हुनुपर्ने माग गर्दै केही संगठनहरुले आन्दोलन गर्दै आइरहेका छन् ।पाकिस्तान सरकारले हालैं केही संगठनहरुमाथि कडाई गर्न थालेपछि भारतीय भुमिमा यस्ता बम आक्रमण हुन थालेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
March 7, 2019 2:25 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...