सूर्यविनायकमा स्कूटर दुर्घटना, चालकको मृत्यु, एक घाईते
7 years अगाडी
Susma Dhakal
भक्तपुर । भक्तपुरको सुर्य विनायकमा स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन्।
सूर्यविनायक नगरपालिका ६ मा पर्ने घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटनामा परी सिन्धुपाल्चोक घर भई सूर्यविनायक बस्दै आएका स्कुटर चालक २६ वर्षका राजीव लामाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
दुर्घटनामा परी घाईते भएका रामेछापका पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
March 9, 2019 11:12 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...