पोखराको ‘क्लब ९९’ मा आगलागी
7 years अगाडी
Susma Dhakal
कास्की – पोखराको हल्लनचोकमा रहेको क्लब ९९ मा आगलागी भएको छ । शुक्रबार राति ९ बजेतिर आगलागी भएको हो ।प्रहरीका अनुसार क्लब ९९ को तल्लो तल्लामा रहेको बर्गर क्याफेमा सिलिण्डर पड्किएपछि फैलिएको आगोे क्लब ९९ सम्म फैलिएको हो ।
आगलागी भएको झण्डै २ घण्टापछि मात्रै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय नागरिकसहितको टोलीले दुईवटा दमकल र खानेपानीको ट्याङ्करको सहायताले आगो नियन्त्रणमा लिएका थियो ।
आगलागीबाट लाखौको क्षति भएको प्रहरीको अनुमान छ । क्लबमा रहेको सामानहरु जलेर नष्ट भएका छन् भने आसपासका अन्य पसलमा क्षति पुगेको छ ।
March 9, 2019 11:44 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...