आईएसमा सहभागी हुन बेलायतबाट सिरिया आएकी शमिमाकाे शिशुकाे ज्यान गयाे
7 years अगाडी
Susma Dhakal
विद्रोही संगठन इस्लामिक स्टेट (आईएस) मा सामेल हुनका लागि लण्डन छोडेकी शमिमा बेगमको शिशुको ज्यान गएको छ । १९ वर्षकी किशोरी शमिमा बेगमले झण्डै तीन हप्ताअघि तेस्रो सन्तानको रुपमा छोरा जेर्राहलाई जन्म दिएकी थिइन् ।
जेर्राहको निमोनियाका कारण ज्यान गएको सिरियन डेमोक्रेटिक फोर्सका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीसीले जनाएको छ । बेलायती सरकारका प्रवक्ताले शिशुको निधनले दुखित तथा विचलित पारेको बताएका छन् ।
शमिमा बेगमले आफ्ना दुई साथीसहित सन् २०१५ मा बेलायत छोडेकी थिइन् । उनलाई गएको फेब्रुअरीको मध्यतिर सिरियाको शरणार्थी शिविरमा फेला पारिएको थियो । उनी बेलायत फर्कन चाहे पनि बेलायतले उनको नागरिकता रोकेको छ ।
March 9, 2019 1:14 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...