आज दिलिप कुमारकी नातिनीसँग बिहे गर्दै साउथ सुपरस्टार आर्या
7 years अगाडी
Susma Dhakal
हैदराबाद। बलिउडका पुराना सुपरस्टार दिलिप कुमार र सायरा बानोकी नातिनी सायशा सहगल र तमिल फिल्मका सुपरस्टार आर्या आज विवाह गर्दैछन् । सायशा आफूभन्दा १७ वर्ष जेठा हिरोसँग हैदराबादमा विवाह बन्धनमा बाँधिनेछिन् । सायशाको संगीत सेरेमनी शनिबार मुम्बइमा भएको थियो जहाँ आदित्य पंचोली, संजय दत्त, अंजू महेंद्रू, जरीना वहाब उपस्थित थिए ।
गत वर्ष रिलिज भएको फिल्म गजनीकान्त रिलिजका बेला यी दुई नजिक आएका थिए । आर्यासँगै सायशा पनि हिरोइन हुन् । उनले तेलुगु फिल्ममा सुपरस्टार नागार्जुनका छोरा अखिल अक्किेनीसँग फिल्म अखिलबाट डेब्यू गरेकी थिइन् । सायशाले अजय देवगनसँग फिल्म शिवायमा पनि काम गरिसकेकी छिन् । हजुरबुवाजस्तै उनका पिता सुमित सहगल र आमा शाहीन पनि अभिनेता नै हुन् ।
March 10, 2019 3:45 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...