प्रियंका चोपडाले निक जोनाससँग एक महिनाभित्र इन्गेजमेन्ट गर्ने !
8 years अगाडी
Susma Dhakal
बलिउड नायिका प्रियंका चोपडाले अमेरिकी गायक निक जोनाससँगको प्रेमलाई आधिकारिक नाम दिने भएकी छिन् । यदि ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने प्रियंकाले अगस्टको अन्त्यमा निकसँग इन्गेटमेन्ट गर्दैछिन् ।प्रियंकाको नजिकको श्रोतले एक भारतीय समाचार एजेन्सीलाई यसबारे जानकारी दिएकी हुन् ।
उनका अनुसार प्रियंकाले निकलाई आफ्नो परिवारसँग भेटाउन भारत ल्याएको र यसै क्रममा यी दुईले इन्गेजमेन्ट गर्ने सोच बनाएका हुन् ।निक र प्रियंकाको गत वर्ष मेट गालामा भेट भएको हो । हालैका केही महिनामा यी दुईलाई विभिन्न सार्वजनिक कार्यक्रममा सँगै देखिएको छ ।यसबारे प्रियंकाको आधिकारिक बयान आउन बाँकी छ ।
June 27, 2018 12:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
Loading...