हेर्नुहोस साउथका दुई हिरोइनको लोभ लाग्दो मित्रता तस्बिरमा यसरि झल्कियो !
7 years अगाडी
Susma Dhakal
प्राय बलिउडमा नायिकाहरुको मित्रता खासै देखिदैन । अझ आफ्नै प्रतिश्प्रधी नायिकाहरुको त बोलचाल समेत नभएको धेरै उदाहारण छन् । तर साउथका दुई चर्चित नायिका काजल अग्रवाल र तमन्ना भटियाको हकमा भने यो लागु हुदैन ।
साउथ फिल्मका यी टप हिरोइनको मित्रता झल्किने एक तस्बिर सामाजिक संजालमा भाईरल बनेको छ । हालै सम्पन्न शिवरात्रिको अवसरमा उक्त तस्बिर लीइएको हो ।
तस्बिरमा तमन्ना र काजलको साथमा बाहुबली स्टार राना दगुबती पनि देखिएका छन् । अहिले काजल चलचित्र ‘इण्डियन २’ को काममा ब्यस्त छिन् भने तमन्ना ‘देवी २’ , ‘द्याट इज महालक्ष्मी’ लगायतका अन्य प्रोजेक्टमा ब्यस्त छन् ।
March 12, 2019 2:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...