भद्रगोलका ‘पाँडे’ को कारण मुलुकभरका पाण्डे दुखी, मिडिया हवलाई लेखे यस्तो पत्र
7 years अगाडी
Susma Dhakal
काठमाडौं, २९ फागुन । नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य व्यंग्य टेलिसिरयल ‘भद्रगोल’ का चर्चित पात्र ‘पाँडे’ को भूमिकाका कारण पाण्डे थर भएकाहरुको नै अपमान भएको भन्दै पाण्डे थर भएकाहरु विरोधमा उत्रिएका छन् ।
नेपाल पाण्डे समाजको नामवाट एक पत्र लेख्दै उनीहरुले सो भुमिकाले सबै पाण्डेहरुको मनमा चोट पुगेको जनाएका
छन् ।
भद्रगोलको प्रस्तुतकर्ता मिडिया हवलाई पठाइएको पत्रमा सो पात्रलाई अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गरिएको उल्लेख छ । जसका कारण मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको उल्लेख गरेको छ ।
मुलुकको एकीकरणदेखि नै हालसम्म पुर्याएको भूमिकाप्रति वेवास्ता गरेर पाण्डेलाई हास्य पात्रका रुपमा प्रस्तुत गरिएको भन्दै समाजमा असर पुयाउने कथा र प्रदर्शनलाई अस्वीकार गर्ने चेतावनी दिइएको छ ।
March 13, 2019 1:44 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...