जन्ती बसमा आगजनी, बस पूर्ण रुपमा क्षतिग्रस्त
7 years अगाडी
Susma Dhakal
धनगढी । कैलालीको बडैपुरमा जन्ती बस बोकेको एक बसमा आगजनी भएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा बस चलाएको भन्दै चन्दका कार्यकर्ताले गाडीमा आगो लगाएको प्रहरीले जनाएको छ।
म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार जन्तीलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।
March 14, 2019 12:41 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो
मध्यपूर्वको द्वन्द्व बढ्दै गए नेपाली चुलोचौकामा नकारात्मक प्रभाव पर्न सक्ने’
बिहे भोजमा गएका दुई बालिकाको शव फेला, सँगै गएकी किशोरी बेपत्ता
प्रतिब्यारेल २ सय डलरमा तेल किन्न विश्व तयार हुनु : इरान
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
Loading...