Sunday 15th March 2026

दोलखामा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते

7 years अगाडी

दोलखा – दोलखामा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । २३ जना घाइते भएका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने

गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, दोलखाले जनाएको छ । घाइतेको जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकी चरिकोटमा उपचार भइरहेको छ ।

          March 15, 2019 10:26 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...