साइना नेहवाल बायोपिकः श्रद्धा कपुर आउट परिनीति चोपडा इन
7 years अगाडी
Susma Dhakal
काठमाडौँ, चैत । परिनीति चोपडाले साइना नेहवालको बायोपिकमा काम गर्ने भएकी छिन् । यस बायोपिकलाई अभिनेत्री श्रद्धा कपुरलाई रोजिएको थियो । तर, उनको स्वास्थ्यस्थितिका कारण उनलाई यस फिल्म नलिएको मिडिया रिपोर्टमा उल्लेख छ । उनको ठाउँमा परिनीति चोपडालाई लिइएको बताइएको छ ।
यस बायोपिकलाई अमोल गुप्ता र भुषन कुमारले बनाउन लागेका हुन् ।यो फिल्म सन् २०१८ बाट नै निर्माण सुरु गरिने बताइएको थियो । तर, श्रद्धा कपुरको व्यस्त तालिकाका कारण अगाडि बढ्न सकेको थिएन । अब भने यो बायोपिकले सबै प्रतिक्रया पुरा गरेको छ ।
March 16, 2019 11:53 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै
पूर्वमन्त्री दीपक खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरको डोजर
Loading...