प्रियंकासँग मात्र हैन दीपिकामाथि पनि छ निक जोनसको नजर
पछिल्लो सयम बलिउड अभिनेत्री पियंका चोपडा र अमेरिकी नायक निक जोनसको प्रेम सम्बन्धले खुबै चर्चा पाएको छ। निक अमेरिकाबाट प्रियंकाकी आमालाई भेट्न भनेर प्रियंकासँग भारत समेत आए। मुंबई सडकमा एक अर्काका हात समातेर डिनरमा पुगेको तस्वीरले पनि निकै चार्चा पाएको थियो। प्रियंकाभन्दा १० वर्षले कान्छा निक प्रियंकाको प्रेममा फिदा बनेका छन्। तर आश्चर्यमा पार्ने कुरा के छ भने निकको नजर भारतीय अभिनेत्री दीपिका पादुकोणमाथि छ।
निकले आफ्नो इंस्टाग्राममा प्रियंकालाई मात्र हैन दीपिकालाई पनि फलो गरेका छन्। दीपिका पनि बलिउड क्षेत्रकी निकै चर्चित अभिनेत्री हुन्। २०१७ को फोब्र्स सूचीका अनुसार प्रियंका बलिउड क्षेत्रमा सबै भन्दा बढी कमाई गर्ने अभिनेत्री हुन भने दीपिका दोस्रो हुन्। निकले दीपिकालाई इंस्टाग्रमामा फलो गर्ने कारण जुन कुनै होस् तर सामाजिक सञ्जालमा यो विषयले निकै चर्चा पाएको छ। एजेन्सी
June 28, 2018 11:39 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी