Thursday 6th November 2025

यी हुन् विश्वकै क्रुर र निर्दयी तानाशाह, जसले मान्छेको मासु खाने र लाससँग सुत्न समेत पछि परेनन् !

7 years अगाडी

विश्व इतिहासकै सबैभन्दा क्रुर र निर्दयी तानाशाह हुन् युगाण्डाका ईदी अमिन । ६ फिट ४ इन्च अग्ला र १३५ किलो तौलको भिमकाय ज्यान भएका उनले युगाण्डाका तानाशाह ईदी अमिनले युगाण्डामा वर्षौं देखि बसोबास गरिरहेका ६० हजार भन्दा धेरै एसियालीहरु मुलका मानिसहरुलाई अचानक देश छोड्ने आदेश दिएर चचाृमा आएका हुन् ।

युगाण्डाको हेभिवेट बक्सिङ च्याम्पियन समेत रहेका अमिन सन् १९७१ मा मिल्टन ओबोटेलाई हटाएर सत्तामा आएपछि उनी रातारात तानाशाहको रुपमा उदाएका हुन् । क्रुरताको यति धेरै विभत्स उदाहरणहरु उनले करिब ८ वर्षको शासनकालमा देखाएकी जुन सम्झिदा पनि धेरैको सातो जान्छ ।

सुरुमा अमिनको यस्तो घोषणालाई एसियाली मुलका मानिसहरुले गम्भिरतापूर्वक नलिएपनि यो निर्णय लिने सल्लाह अल्लाहले सपनामा आएर दिएको बताएका थिए । उनी यतिसम्म क्रुर र निर्दयी थिए की जसले मान्छेको मासु खान र लाससँग सुत्न समेत पछि परेनन् ।

          April 5, 2019 2:12 pm | प्रवास


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...