लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ वर्षको उमेरमा निधन
7 years अगाडी
Susma Dhakal
काठमाण्डौ – लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ बर्षको उमेरमा निधन भएको छ । सन् १९६० देखि ७० को समयमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वललाई सफलता दिलाउन महत्वपूर्ण योगदान गरेका स्मिथको गए राति निधन भएको हो ।
१८ वर्ष एनफिल्डमा वबताएका स्मिथ एनफिल्ड आइरन का रुपमा पनि परिचित थिए । लिभरपुललाई सन् १९७७ को युरोपियन लिगको उपाधि दिलाउन उनले फाइनलमा गोल गरेका थिए । स्मिथले लिभरपुलबाट सन् १९६० देखि १९७८ सम्म खेल्दा कुल ६३८ खेल खेलेका थिए ।तर जीवनको पछिल्लो पटक उनी विभिन्न रोगबाट ग्रसित थिए । उनकी छोरी जेनिटी सिम्पसनले आफ्ना पिताको निधन सहज रुपमा भएको बताएकी छिन् ।
April 13, 2019 10:20 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन ४ वटा कानून संशोधन गर्नुपर्ने
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
Loading...