Friday 3rd April 2026

साउनको तेस्रो सातादेखि राष्ट्रिय परिचयपत्र वितरणको थालनी

8 years अगाडी

राष्ट्रिय परिचयपत्र जसमा हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरण रहने छ,सो परिचय पत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ ।

 

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले स्थापनाको ८ वर्षपछि साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको छ । ०६७ असार १६ गतेको निर्णयाअनुसार मन्त्रिपरिषदको छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो ।

          June 30, 2018 11:45 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...