फेरी बढ्यो सुनको भाउ , हेर्नुहोस् तोलामा कति पुग्यो ?
7 years अगाडी
Susma Dhakal
काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । हिजो ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज दुई सय रुपैयाँले बढेर ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ५९ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मुल्य पनि पाँच रुपैयाँले बढेर ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
April 26, 2019 12:52 pm | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...