आज बढ्यो विदेशी मुद्राको भाउ, कुन देशको कति ?
काठमाडौँ । शुक्रबारको तुलनामा आज आईतबार विदेशी मुद्राको विनिमयदर उकालो लागेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर मूल्य १ सय १२ रुपैयाँ ३२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ २७ पैसा, बिक्रिदर १ सय ४५ रुपैयाँ ४ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ९५ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५८ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १८ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६८ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ९१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६८ रुपैयाँ ८८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर २ सय ९७ रुपैयाँ ९८ पैसा रहेको छ।
अन्य देशको तालिका हेर्न यो लिंकमा जानुहोस्
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग