रणवीर कपुरको चलचित्र ‘संजु’ मा छन् ५ मिस्टेकहरु
काठमाडौँ । भर्खरैमात्र प्रर्दशनमा आएको नायक रणवीरको चलचित्र संजुलाई दर्शकहरुले निकै तारिफ गरिरहेका छन्।
शुक्रबारबाट विश्वभर प्रर्दशनमा आएको बलिउडको बहुआशावादी चलचित्र संजुको तारिफसँगै विभिन्नखाले प्रतिक्रिया पनि आउन थालेका छन्।
सञ्जय दत्तको जीवनीमा बनेको चलचित्र संजु लाई लिएर दर्शकहरुले तारिफ मात्रै गरेका छैनन् केही मिस्टेक भएको पनि बताउन थालेका छन्।जुन गल्तीमा अहिलेसम्म फिल्म यूनिटको ध्यान जान सकेको थिएन।
गल्ती १ : फिल्मको एक सिनमा जब संजूलाई हस्पिटलमा देखिन्छ, जुन समयमा उनको टाउकाको देब्रो साईडमा घाउ थियो तर यसअघिको सिनमा देख्दा भने उनको टाउकाको दाहिने साईडमा खत रहेको थियो।
गल्ती २ : दोस्रो नम्बरमा महेश मांजरेकरले संजुलाई फोन गरेर सोध्छन् बाबा कता जानुभयो तपाई यार । यसपछि फेरी एकपटक क्यामेरा महेश मांजरेकरतिर फोकस हुन्छ जुन समयमा दोस्रो व्यक्ति उभिएको देखिन्छन्, यति चाँडै मानिस कसरी बदलियो ?
.jpg)
गल्ती ३ : यस सिनमा जब सोनम कपूर ढोका खोलेर भित्र आउँछन् तब संजूको मुखमा चुरोट देखिन्छ उनको मुखबाट धुँवा निस्किरहेको थियो । तर संजू जब कवर उठाएर फेरी सोनमसँग आईपुग्दा संजूको मुखबाट चुरोट गायब भयो।
.jpeg)
.jpeg)
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी