ब्रेक्जिटलाई संसदले फेरि अस्वीकृत गरे बेलायती प्रधानमन्त्री मेले राजीनामा दिने
7 years अगाडी
Susma Dhakal
बेलायती प्रधानमन्त्री टेरेजा मेले युरोपेली संघबाट बेलायत बाहिरिने प्रस्ताव अर्थात ब्रेक्जिटलाई संसद्ले फेरि अस्वीकृत गरे राजीनामा दिनुहुने भएको छ । यसअघि तीन पटक अस्वीकृत भएको ब्रेक्जिटसम्बन्धी प्रस्तावमा आउँदो जुन महिनाको पहिलो हप्ता हुने मतदानमा पनि अस्वीकृत भए प्रधानमन्त्री मे ले राजिनामा दिने बीबीसीले जनाएको छ ।
कन्जर्भेटिभ दलका वरिष्ठ नेताबीच भएको बैठकमा ब्रेक्जिट सम्बन्धी अर्को संसदीय मतदान लगत्तै मे को बहिर्गमनको तालिकामा छलफल गरिने भएको खबरमा उल्लेख छ । मे प्रधानमन्त्री पद त्यागे, नयाँ प्रधानमन्त्री बन्न कन्जर्भेटिभ दलमा थुप्रै आकाङ्क्षी देखिएका छन् ।
May 17, 2019 11:12 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...