Friday 3rd April 2026

नेपालकै ईतिहासमा रबि लामिछाने जस्तो व्यक्ति न हिजो पाएको थियो न त् भोलि नै पाउछ !

8 years अगाडी

केहि दिन अगाडी देखि रवि लामिछानेले बारे सामाजिक संजालमा भिबिन्न किसिमको टिकाटिपणी भैरहेको छ । कसैले रविको बारे राम्रो बिरोध गरिरहेका छन् । भने कसैले रविको समर्थन गरिरहेका छन् । बिश्व कृतिमानी धारी रवि लामिछाने नेपालका एक होनाहार पत्रकार हुन।

बिभिन्न उपमा दिए पनि उपमाको काफी नहुने ब्यक्ति रवि केहि बर्षको अमेरीका बसाई पश्चात अमेरीकाको सुख सयल परीत्याग गर्दै नेपाली माटोको धुलोसंगै रम्नका लागि र नेपाली जनताको न्यायको बत्ति बन्ने उदेश्य लिएर अमेरीकाको पासपोर्ट र ग्रिन कार्ड परी त्याग गरी नेपाल भित्रीएका हुन।नेपाल सरकारको आधिकारीक कार्यक्रम“सिधा कुरा प्रधानमन्त्रीसंग” चलाएर चर्चा परीचर्चा कमाएका रविलाई राजनैतिक खिचातानीका कारण त्यस कार्यक्रमबाट हटाएसंगै हटाएसंगै न्युज २४ बाट “सिधा कुरा जनतासंगको” कार्यक्रम संचालनमा ल्याए। तीन करोड नेपालीको मुटुको ढुकढुकी हुन पत्रकार हुन रवि लामिछाने ।

          July 1, 2018 4:55 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...