आजको विनिमयदर : कुन देशको मूल्य कति छ ?
काठमाडौँ । आज बुधबार अमेरिकी डलर सहित प्राय देशको मूल्य ओरालो रहेको छ। आज अमेरिकी डलर एकको खरिददर १ सय ११ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर १ सय ११ रुपैयाँ ८४ रहेको छ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४१ रुपैयाँ २० पैसा, बिक्रिदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।
युएई दिराम १ को खरिददर ३० रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ७२ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ३७ पैसा रहेको छ।
त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६५ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६७ रुपैयाँ ३६ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रीदर २ सय ९६ रुपैयाँ ६७ पैसा रहेको छ।
May 22, 2019 9:55 am | अर्थ
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मध्य काठमाण्डौमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता