Friday 3rd April 2026

दुई उत्तर कोरियाली युवती काठमाडौंमा फक्राउ

8 years अगाडी

काठमाडौं । प्रवेशाज्ञा (भिसा)ले म्याद सकिएपछि पनि नेपाल प्रवेश गर्न खोज्ने दुई उत्तर कोरियाली युवतीलाई त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्ययगनम कार्यालयले फिर्ता इन्ट्री रिफ्युज गरेको छ ।

सन् २०१८ मा अहिलेसम्म ९ सय ५० दिन निेपालमा बसिसकेका ती उत्तर कोरियाली युवती असार १० मा चीन गएका थिए । असार ११ गते नेपाल फर्कदा उनीहरु विभानस्थलमा पक्राउ गरेका हुन् । अव उनीहर यस बर्ष सन् २०१८ मा नेपाल आउन नपाईने

          July 3, 2018 11:48 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...