Tuesday 23rd December 2025

निकै बोल्ड र हट छिन् मिथुन चक्रवर्तीकी हुनेवाली बुहारी, हेर्नुहोस् फोटो

8 years अगाडी

मुम्बइ। सुपरस्टार मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्तीको विवाहको मिति तय भइसकेको छ । केही महिना अगाडि मात्रै उनीहरुको इन्गेजमेन्ट भएको थियो । महाअक्षयको विवाह एक महिनापछि ७ जुलाइमा हुनेछ । मिथुनकी हुनेवाली बुहारीको नाम मदलसा हो । मदलसा फिल्म निर्माता सुभाष शर्माकी छोरी हुन् ।

मदलसाकी आमा शिला शर्मा हिरोइन हुन् । शीलाले १९८८ मा आएको महाभारतमा देवकीको भूमिका गरेकी थिइन् । यसका अलावा उनी केही फिल्ममा पनि देखिइसकेकी छिन् । छोरी मदलसा पनि हिरोइन हुन् । मदलसाले आफ्नो डेब्यू २००९ मा तेलुगु फिल्म ‘फिटिङ’बाट गरेकी थिइन् । यसका अलावा उनले कन्नड फिल्म शौर्यमा पनि काम गरेकी छिन् । मदलसाको इन्स्टाग्राम उनका बोल्ड फोटोले भरिएको छ ।

          June 6, 2018 12:49 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...