अफगानिस्तानको घाज्नी प्रान्तमा १५ जना लडाकू मारिए
7 years अगाडी
Susma Dhakal
काबुल । अफगानिस्तानको घाज्नी प्रान्तमा शनिबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १५ जना तालिवानी लडाकू मारिएका छन् ।प्रान्तीय सरकारले शनिबार जारी गरेको वक्तव्यमा बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएका उल्लेख छ ।
सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १५ थान म्याग्जीन तथा ५५० थान बन्दुकका गोली समेतका हातहतियार पनि बरामद गरेको छ । घाज्नी प्रान्तमा सक्रिय तालिवान समूहले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया जनाएको छैन ।
June 9, 2019 11:12 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...