विवाहित महिलालाई जबरजस्ती करणी गर्ने एक पक्राउ
8 years अगाडी
Susma Dhakal
सुनसरी, असार । जबरजस्ती करणी गरेको अभियोगमा रामधुनी नगरपालिका–४ रामपुरा बस्ने २८ वर्षीय संजयकुमार चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बिगत ६ महिनादेखि सोही ठाउँ बस्ने २२ वर्षीया विवाहित महिलालाई पटकपटक जबरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
July 4, 2018 11:41 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
Loading...