‘सञ्जु’ मा अामाकाे भूमिका निभाएकी मनिषाले लिइन यति धेरै पारिश्रमिक
अाफ्नाे समयका चर्चित नायक हुन् बलिउड अभिनेता सञ्जय दत्त । यीनै नायककाे जीवनमा अाधारित भएर बनाएकाे फिल्म ‘सञ्जु’ काे ट्रेलर पनि सार्वजनिक भइसकेकाे छ ।अाजभाेली फिल्म ‘सञ्जु’ को भारतीय मिडियामा अत्यधिक चर्चा छ ।याे फिल्मका लागि सन्जयकाे लुक्स बनाउन रणवीरले धेरै नै मेहनत गरेकाे बुझिएकाे छ । जसका लागि याे फिल्मबाट रणवीरले अहिलेसम्मकै बढी पारिश्रमिक लिएका भारतिय संचारमाध्यमहरूले जनाएका छन् । यो फिल्ममा उनले २५ करोड भारु लिएका हुन् ।
त्यस्तै सञ्जय दत्तकी आमा नरगिस दत्तको भूमिकामा रहेकी मनिषा कोइरालाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् । उनले याे भूमिकामार्फत ३ करोड पाएकी छन् । भारतिय संचारमाध्यमहरूका अनुसार फिल्ममा सञ्जय दत्तकी गलफ्रेन्ड को भूमिका निभाएकी सोनम कपुरले ६ करोड लिएकी छिन् ।यस्तै सञ्जय दत्तकी पत्नी मान्यताको भूमिकामा रहेकी दिया मिर्जाको पारिश्रमिक तीन करोड छ । विशेष भूमिकामा रहेकी अनुष्का शर्माले भने कति लिइन् भन्ने खुलेको छैन
July 4, 2018 12:16 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी