अघोर बाबालाई बलात्कारी,चोरी,जड्या देखि अन्य भयानक आरोप लागेपछि छिमेकीहरु बाबाकै पक्षमा सडकमा!मिडियाको मास्टरप्लान असफल
7 years अगाडी
Susma Dhakal
अघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित समेत भएको छ।उनले गाजा बेच्ने देखि महिला माथि दुर्बेबाहर गर्ने सम्म गरेको भन्ने समाचार आएपछि अघोर बाबा मिडियामा आएका थिए।बास्तबिकता बाहिर आएपछि अहिले भने दर्शक खुसि छन।
उनको प्रबचनलाइ पछिल्लो समय मिडियाले गलत रुपमा प्रचार गरेको देखिएको छ।मिडियालाई अन्तर्वार्ता न दिने भने पछि मिडियालेनै गलत रुपमा काण्ड बनाएर बाबाको मानहानी गरेको स्थानीयको आरोप छ।बाबाले अहिले सम्म कुनैपनि छोरी चेलीलाई गलत दृष्टिले नहेरेको स्थानियको भनाई छ।हेरौ भिडियो :
June 16, 2019 10:04 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
Loading...