अहिलेसम्म सुन्न नपरेको यो कस्तो रोग लाग्यो ?श्रीमती भन्छिन मै मर्दिम जस्तो भयो,दर्दनाक कुरा
रुकुम पश्चिम-‘भोलि त कसले पो देखेको छ र ?’ हरेकको मुखमा झुण्डिएको यो शब्द सुन्दा निकै सामान्य लाग्छ, तर जब आफ्नै जीवनमा केहि भवितव्य आउँछ, यसको अर्थ निकै भावुक र गहिरो हुन्छ ! नर बहादुर ओलीले सिन्दुर हाल्दा अवली त्यस्तै १६-१७ वर्षकी थिइन रे ! त्यतिबेला जीवनको अर्थ न नर बहादुरलाई थाहा थियो न अवली लाई ?
सानैमा बिहे गरेका रुकुम सानीभेरी गाउँपालिका ७ फुक्रुका नर बहादुर दम्पतिका चार सन्तान दुई छोरा र दुई छोरी छन । सानो परिवार सुखी परिवार भनिन्छ तर परिवार सानो भएपनि अवली ओलीको परिवार सुखी भने कहिल्यै भएन । अवलीका आँखामा आशुँ छैनन २१ वर्षदेखि उनका आँखा ओभाएका छैनन । बाँचे तिम्रै काखमा मरे तिम्रै काखमा भनेर १७ वर्षे जवानी नरबहादुरलाई सुम्पेकी अवलीले आफ्ना श्रीमानको बाटो कुर्न लागेको अहिले ठ्याक्कै २१ वर्ष पुग्यो । शसस्त्र द्वन्दको बेला घरबाट हिडेका नरबहादुरको न सास को पत्तो छ न लाशको !
June 16, 2019 11:45 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत