महाराष्ट्रको पुणेमा पर्खाल भत्कियो : १५ जनाको ज्यान गयो
7 years अगाडी
Susma Dhakal
भारतको महाराष्ट्र प्रदेशको पुणेमा घरको पर्खाल भत्किँदा १५ जनाको ज्यान गएको छ । ठूलो वर्षाका कारण पुणेको कोढवामा घरको पर्खाल भत्किएको हो । घरको कम्पाउण्डको पर्खाल भत्किनुमा निर्माण कम्पनीको दोष रहेको अधिकारीहरुले जनाएका छन् ।
ज्यान गुमाउनेहरुमा धेरैजसो बिहार पश्चिम बंगालबाट आएका मजदुर रहेको दैनिक जागरणले उल्लेख गरेको छ । निर्माणाधीन हाउजिङसँगै मजदुरहरु बसेको सानो टहरामाथि पर्खाल भत्किएको थियो । अहिले उद्धार र राहत कार्य जारी रहेको छ । पछिल्लो केही घण्टादेखि मुम्बईलगायत महाराष्ट्रका धेरै ठाउँमा भारी वर्षा भैरहेको छ ।
June 29, 2019 10:26 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
Loading...